२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

प्रेमगीत ३’ हिन्दी र नेपाली भाषामा टिजर एकैचोटि सार्वजनिक ।

शनिबार दुवै भाषामा टिजर सार्वजनिक गरिएको हो। ‘ओएसआर डिजिटल’ बाट नेपाली भाषामा र ‘स्पार्कलिन स्टुडियो ‘ बाट हिन्दी भाषामा आज टिजर सार्वजनिक गरिएको हो।

फिल्म असोज ७ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

प्रेमगीत ३’ नेपाली र हिन्दी भाषामा टिजर एकैचोटि सार्वजनिक गरिएको छ।

शनिबार दुवै भाषामा टिजर सार्वजनिक गरिएको हो। ‘ओएसआर डिजिटल’ बाट नेपाली भाषामा र ‘स्पार्कलिन स्टुडिओ’ बाट हिन्दी भाषामा आज टिजर सार्वजनिक गरिएको हो।  

फिल्म असोज ७ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुन लागेको हो।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

नेपाली टिजर:

हिन्दी टिजर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस