२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

चुनाव घोषणालाई केपी ओलीको स्वागत

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते चुनाव घोषणा गरेकोमा स्वागत गरेका छन्।

नेपालस्थित विदेशी सञ्चार माध्यम र परराष्ट्र मामिला हेर्ने पत्रकारहरुलाई सम्बोधन गर्दै चुनाव घोषणा हुनु स्वभाविक र नियमित प्रक्रिया भएको बताए।

‘हामीले पनि चुनाव घोषणा हुनुपर्छ भनिरहेकै थियौं’ ओलीले भने।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तय गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस