२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

संविधान दिवसका अवसरमा बागचौर नगरपालिकाद्वारा सरसफाई कार्यक्रम सम्पन्न ।

८ औ सबिधान दिवसका अबसरमा बागचौर नगरपालिकाको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका कार्यालय परिसर तथा बागचाैर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको छ ।

सरसफाइ कार्यक्रममा बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी, वडा नम्बर ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य, नेपाल प्रहरी, बागचाैर नगरपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी र स्थानियहरुको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ असोज ३ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस