२०८२ जेष्ठ ६ गते सोमवार | 2025 May 19th Monday

निमावि तहको लाइसेन्स परीक्षाको केन्द्र सार्वजनिक (केन्द्रसहित)

 शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । परीक्षा आगामी साउन २८ गते सञ्चालन हुँदैछ ।

आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्रगत रोलनम्बरसहित केन्द्र निर्धारण गरेको हो ।

https://drive.google.com/file/d/1sdmgOLylkKSROzZRdTPdBou5SVZ5VAEc/preview

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस