खैराबाङ दर्शनका लागि जादै गरेको जिप दुर्घटना -२ जनाकाे मृत्यु, घाईतेहरुको उपचार हुदै।
सल्यानकाे कुमाख गाउँपालिका ७, जिमालीमा शनिबार बिहान रा.१ ज.७९८ नम्बरकाे जिप दुर्घटना परि २ जनाकाे मृत्यु भएको छ भने १७ जना घाइते भएका छन । जिपमा सवार कुमाख गाउँपालिका ७, डुमकोटका अन्दाजी ३९ वर्षका मान बहादुर पुन साेही ठाउँका अन्दाजी १४ वर्षकी एनका पुनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । खैराबाङ मन्दिर दर्शनका लागि … Continue reading खैराबाङ दर्शनका लागि जादै गरेको जिप दुर्घटना -२ जनाकाे मृत्यु, घाईतेहरुको उपचार हुदै।
0 Comments